स्कटल्याण्डमा नेपालीको सामुदायिक भवन निर्माण हुदैं

लन्डन । स्कटल्याण्डमा नेपालीले सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुरयाएका छन् । एडिनबरामा निर्माणाधिन ‘हिमालयन सेन्टर फर आर्टस एण्ड कल्चर’ (सामुदायिक भवन) सम्पन्न गर्न अब एकलाख पाउण्ड जरुरी भएकाले सो खर्च जुटाउन अहिले ‘राफल ड्र’ टिकेट विक्री थालिएको छ । त्यसपछि च्यारिटी डिनर गर्ने सोच नेपालीको छ । दश पाउण्ड टिकेट शुल्क राखिएको उक्त ‘राफल … Continue reading स्कटल्याण्डमा नेपालीको सामुदायिक भवन निर्माण हुदैं